रिफम्ड् पुस्तकहरु – विभिन्न भाषाहरुमा
तपाईलाई हाम्रो वेबसाइटमा स्वागत छ !
यो वेबसाइट नेदरल्याण्ड्स रिफम्ड् चर्चको एक पहल हो । यस वेबसाइटमा भएका पुस्तकहरु र ब्रोसरहरु परमेश्वरको वचन, बाइबलमा आधारित रहेका छन् । यी सबै पुस्तकहरु ई–पुस्तकको रुपमा सबैलाई पहुँच योग्य बनाइएको छ र यसलाई नि:शुल्क रुपमा डाउनलोड गर्न सकिन्छ ।
यस वेबसाइटमा सोह्र भाषाहरुका पुस्तकहरु उपलब्ध छन् । यहाँ तपाईले जोन बुन्यानको Pilgrim’s Progress जस्ता अद्भूत पुस्तकदेखि लिएर तपाईको व्यक्तिगत शान्त समयको लागि उपयुक्त बाइबल सन्दर्भहरु र बाइबल टिप्पणीहरु पनि पाउन सक्नुहुन्छ । यहाँ धर्मशास्त्र सम्बन्धि पुस्तकहरु जस्तै माफी, नैतिकता, कट्टरपन्थी साथै चर्च इतिहासका पुस्तकहरु पनि उपलब्ध रहेको छ । तपाईको आत्मिक उन्नतीको लागि उपयोगी उपदेश, प्रार्थना, पवित्र आत्मा र कसरी ईसाई जीवन जिउने जस्ता पुस्तकहरु यहाँ समावेश गरिएको छ । त्यसको साथै बालबालिकाहरुको लागि अति उपयोगी पुरानो र नयाँ नियमका कथा संग्रहको पुस्तकहरु पनि यहाँ उपलब्ध गराईएको छ ।
ई–बुक डाउनलोड गर्नुहोस्
ईच्छा लागेको भाषामा पुस्तक डाउनलोड गर्नुहोस् र तुरुन्तै पढ्न शुरु गर्नुहोस् ।
हाम्रो ई–पुस्तकहरु